आदरणीय मम्मी,

शुभजन्मदिन दुर्गा खरेल!(momy) 🎂

आमा, तिमी हौ संसारको सबैभन्दा सुन्दर फूल,
तिम्रो मायाको अगाडि सबै कुरा छन् भूल।
आज मेरो हरेक सफलतामा तिम्रै आशीर्वाद भेटेँ।

भगवान सबै ठाउँमा पुग्न सक्दैनथे रे,
त्यसैले उनले तिमीलाई "आमा" बनाएर पठाए।
मम्मी, हजुरको यो विशेष दिनमा,
सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु मनैदेखि।